
काठमाडौं : काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरस्टोरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
भाटभटेनी सुपर सुपरस्टोरका एक कर्मचारीका अनुसार नक्साल शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको जानकारी दिएको हो । यस बारेमा भाटभटेनीका आधिकारिक व्यक्तिले भने कुनै जानकारी दिएको छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend