
१ सय ८४ यात्रु बोकेको एयर इन्डियाको विमान भारतको केरलस्थित करिपुर विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ।
दुर्घटनामा एकजना विमान चालकको मृत्यु भएको छ। दुर्घटनाको क्षतिको विवरण सार्वजनिक भएको छैन।
दुबईबाट केरल आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएपछि उद्दार कार्य जारी छ। सामाजिक सञ्जालमा सार्वजनिक फोटोमा विमान दुई टुक्रा परेको छ। एजेन्सी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend