शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

पछिल्लो २४ घण्टामा थपिए ३ सय ७८ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ३ सय ७८ जना काेराेना संक्रमित

काठमाडाैं : देशभर पछिल्लाे २४ घन्टामा ३ सय ७८ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्।

त्यसैगरी पछिल्लाे २४ घन्टामा देशभर ४ सय ९९ जना पनि काेराेना जितेर डिस्चार्ज भएका उनले बताए। काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ६२ संक्रमित थपिएका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend