आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र शव फेला

गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र शव फेला

काठमाडौँ : काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो । पानीले भिजेकोसुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend