सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

काठमाडौं उपत्यकामा जोखिम बढ्दै, थप १२७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं उपत्यकामा जोखिम बढ्दै, थप १२७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट