
काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । पहिरोले १३ घर पुरेको स्थानीय प्रशासनको भनाइ छ ।
अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिए। उनले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए।
तस्बिरमा हेरौ पहिरोको बितण्डा
तस्बिर:श्रीधर न्यौपाने सभामुखका प्रेस सल्लाहकार
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend