
संखुवासभा : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको थुडाम केन्द्र विन्दु भएर अपराहन्न ४ बजेर ७ मिनेट जादा भूकम्प गएको छ । भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend