शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

पृथ्वी सुब्बा गुरुङ्गको नेतृत्वमा गण्डकी प्रदेश नेपालकै सम्बृद्ध प्रदेश बन्छ

पृथ्वी सुब्बा गुरुङ्गको नेतृत्वमा गण्डकी प्रदेश नेपालकै सम्बृद्ध प्रदेश बन्छ

३१ साउन, काठमाडौं । पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री रहेको गण्डकी प्रदेश नेपालकै समृद्ध र नमुना प्रदेश बन्ने  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा सांसद राजीव पहारीले  बताउनु भएको छ।

अहिले पनि गण्डकी प्रदेश अन्य प्रदेश भन्दा सुशासन र बिकास र जनता प्रतिको उत्तरदायीमा अगाडी रहेको भन्दै गण्डकी प्रदेश छिट्टै देशकै नमुना प्रदेश बन्ने उँहाको तर्क छ।

सुनौलो नेपाल अनलाइन टेलिभिजनसंग अन्तवार्ता दिदै उहांँले कोरोना रोकथाम र नियन्त्रणको सन्दर्भमा समेत गण्डकी प्रदेशले उदाहरणीय काम गरेको भन्दै अहिले पनि प्रदेश सरकार सिमित श्रोत साधनमा पनि अधिकतम सेवा सुबिधा प्रदान गरेको उँहाको धारणा छ।

हेर्नुहोस सांसद पहारीसंग सुनौलो नेपालका लागी महेश शर्माले गर्नुभएको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend