आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सुन्दर यातायात र आई पे को सवारी साधनमा इ पेमेन्ट कार्ड सर्भसुलभ उपलब्ध गराउने सम्झौता

सुन्दर यातायात र आई पे को सवारी साधनमा इ पेमेन्ट कार्ड सर्भसुलभ उपलब्ध गराउने सम्झौता

३२ साउन, काठमाडौं । नेपालकै पहिलो बिजुली बस कम्पनि सुन्दर यातयात प्रा लि र आई पे प्रा लि (इढेवा) बीच सार्वजनिक सवारी साधनमा इ पेमेन्ट कार्ड सर्भासुलभ मुल्यमा सरल तरिकाले उपलब्ध गराउने सहमति भएको छ।

आइतबार भएको सहमति अनुसार उक्त इ पेमेन्ट कार्ड मार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यवामबाट सवारी भाडा तिर्न सकिने छ। कार्ड बिद्यार्थी असक्त्र वा अन्य साधारण व्याक्तिका लागी फरक फरक प्रकारका छुट सहित उपलब्ध हुनेछन। बजारमा २०० र ५०० मुल्यका कार्डहरु उपलब्ध छन् जसको म्याद १ बर्षको हुनेछ।

कार्ड सार्वजनिक सवारी मात्र नभएर डिपार्टमेन्ट स्टोर स्टेसनरी वा अन्य ठाउमा समेत प्रयोग गर्न सकिने सम्झौता पछि इ पेमेन्टका कार्यकारी निर्देशक अमितमान तूलाधरले जानकारी दिनुभयो।

डिजिटल पेमेन्ट कार्ड छिट्टै अनलाइन मार्फत खरिद गर्न सकिने र नेपाल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा समेत सोहि कार्ड प्रयोग गर्न सकिने सुन्दर यातायात प्रा लि का अध्यक्ष भेष बहादुर थापाले जानकरी दिनुभयो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend