शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

निषेधाज्ञा तोड्न खोजेपछि चितवनमा प्रहरीद्वारा हवाई फायर !

निषेधाज्ञा तोड्न खोजेपछि चितवनमा प्रहरीद्वारा हवाई फायर !

भदौ १ काठमाडौँ, चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानिय दुईपक्षबिच झडप हुने अवस्था आएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हाे ।

निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको र भीड हटाउन हवाई फायर गर्नु परेको चितवन प्रहरीले जनाएको छ।

आइतबार एक महिलाले त्यहाँ रहेको एउटा ढुंगा पूजाको लागि लगेको र आज केही स्थानीयहरूले आफ्नो ठाउँको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भीडभाड गरेका थिए।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend