
धादिङ : कोरोना संक्रमितको संख्या लगातार बढेपछि धादिङमा निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले साउन २९ देखि भदौ ३ सम्मको लागि जारी गरेको निषेधाज्ञाको समय थप गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कोरोना भाइरस तथा रोकथाम नियन्त्रणका लागि २०७७ भाद्र २ गते राति १२ बजेबाट भाद्र ९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend