मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २१६ संक्रमित

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २१६ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend