मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

वर्षाका कारण खेल नभएपछि नेपाल र ओमनले अंक बाँडे

वर्षाका कारण खेल नभएपछि नेपाल र ओमनले अंक बाँडे

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग २ मा मंगलबारको खेल वर्षाका कारण नभएपछि नेपालले ओमानसँग अंक बाँडेको छ।

ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ।

यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend