मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नदीले बगाउँदा १२ बर्षीय बालक वेपत्ता

नदीले बगाउँदा १२ बर्षीय बालक वेपत्ता

सिन्धुलीको सुनकोशी नदीले बगाउँदा सोमवार अपराह्न एक बालक बेपत्ता भएक छन् । सुनकोशी नदीमा माछा मार्न गएका गोलन्जोर गाउपालिका वडा नं। २ कुखुरेटारका राम बहादुर माझीका १२ बर्षका छोरा माधब माझी नदिले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बालकलाई नदीले बगाएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली, बालकका आफन्त र स्थानिय मिलेर खोजी कार्य भईरहेको भएपनि अहिले सम्म बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नाउवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend