सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

आइसोलेसनबाट एक कोरोना संक्रमित भागे

आइसोलेसनबाट एक कोरोना संक्रमित भागे

चितवन – भरतपुर अस्पतालबाट एक कोरोना संक्रमित भागेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित भागेका हुन् ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछी पुरुषलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक केहीदिन अघी चोरीको आरोपमा पक्राउ परेको थापाले बताए । युवकको खोजिकार्य भईरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट