शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

पछिल्लो २४ घण्टामा थपिए ८५५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ८५५ कोरोना संक्रमित

भदौ ९ काठमाडौँ ,मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घन्टामा १७५ जना डिस्चार्ज भएका छन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend