सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

आज देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

आज देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं – बिहिबार देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ।

अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्का पानी परिरहेको छ । आज दिउँसोपछि देशकन केही स्थानमा बदली रही मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका केही स्थानमा बदली रही पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend