बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

चितवनमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्‍यु

चितवनमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्‍यु

चितवन – चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारका क्रममा एक जना कोरोना भाइरस संक्रमितको मृत्‍यु भएको छ । उपचारका क्रममा आज (शुक्रबार) बिहान एक जना कोरोना संक्रमितको मृत्‍यु भएको हो । यस बारे थप विवरण केही बेरमा सार्वजनिक गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend