सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोनाका कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।

विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको तर कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको जनाएको छ ।

दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा काठमाण्डौ-रक्सौल रेलमार्ग निर्माणको सम्झौता भएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend