logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    वर्षातसँगैको लेदोले अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

    वर्षातसँगैको लेदोले अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

    665
    Shares
    वर्षातसँगैको लेदोले अवरुद्ध विपी राजमार्ग एकतर्फी सञ्चालन

    काठमाडौैँ । अविरल वर्षाका कारण विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेंसीमा माथिबाट वर्षातसँगैको लेदोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

    अविरल वर्षासहितको लेदोले सडक ढाकेको बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका – ८ स्थित चारसयवेशीमा वर्षासहित आएको लेदोले शुक्रबार बिहान ९ : ४५ बजेको समयदेखि राजमार्गमा यातायात एकतर्फी सञ्चालन गरिएको हो

    स्थानीय निकाय र सडक विभागको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend