
भदौ १५, काठमाडौं -नेपालकै पहिलो विद्युतीय बस कम्पनी सुन्दर यातायात प्रा लि ले सडकमा खटिने ट्राफिक प्रहरीलाई माक्स र स्यानिटाइजर वितरण गरेको छ।
सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाको नेतृत्वमा ट्राफिक प्रहरीलाई २५ लिटर स्यानिटाइजर र दुई हजार थान माक्स दिएको हो।
ट्राफिक महाशाखाका प्रहरी उपरिक्षकहरु बामदेव गौतम र रामेश्वर यादवलाई सुन्दरका अध्यक्ष थापाले हस्तान्तरण गर्नुभएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend