सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

जग्गा दलालको इशारा बमोजिम सरकारले खोल्यो जग्गाको कित्ताकाट !

जग्गा दलालको इशारा बमोजिम सरकारले खोल्यो जग्गाको कित्ताकाट !

भदौ २२ काठमाडौँ, सरकारले ३ बर्ष पहिले लगाएको जग्गाको कित्ताकाट खुलाएको छ । बिशेषगरी जग्गा कारोबारी गर्ने ब्यबसायीले लामो समय देखि सरकारको उक्त निर्णयले जग्गा कित्ताकाट गरेर बिक्रि गर्न पाईरहेका थिएँनन अहिले उनै ब्यबसायीको इशारामा भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले फूकुवा गरेको छ । 

शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउने भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्नु भएको थियो ।मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

कित्ताकाट फुकुवासंगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ। कित्ताकाट हुने छ। यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend