शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

बालुवाटारमा नेकपा स्थायी कमिटि बैठक सुरु !

बालुवाटारमा नेकपा स्थायी कमिटि बैठक सुरु !

भदौ २६ काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटामा सत्तारुढ दल नेकपाको स्थायी कमिटीबैठक सुरु भएको छ । पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका लागि अध्यक्षद्वयले सुझाब कार्यदल गठन गरेको र कार्यदलले दिएको सुझाबका आधारमा दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गरेपछि नेकपाको विवाद समधानको दिशामा गएको हो।जारी स्थायीकमिटि बैठकका एजेन्डाहरु मा बरिष्ठ नेता माधब नेपालको असन्तुष्टि नरहेकोले बैठक आजै अन्त्य हुने बुझिएको छ ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट