
भदौ २९ काठमाडौँ, नेपाल वायुसेवा निगमका वरिष्ठ विमानचालक विजय लामालाई कोरोना संक्रमण भएको छ । आइतबार ललितपुरको स्टार अस्पतालमा स्वाब दिएका लामाको अस्पतालमा स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएपछि उनि अहिले होटेल सोल्टीको आईसोलेसनमा बसेका छन तर उनलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताईएको छ ।क्याप्टेन लामा सहितको टोलिले केहि दिन अघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान पुर्याएर नेपाल फर्केका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend