मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ भन्छन ”कुलमान घिसिङ फेरी नियुक्त हुनुहुन्छ”

नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ भन्छन ”कुलमान घिसिङ फेरी नियुक्त हुनुहुन्छ”

भदौ २९ काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने बताएका छन्। सोमबार सामाजिक संजाल ट्वीटरमा लेख्दै श्रेष्ठले भनेका छन् ” कुलमान घिसिङको कार्यकाल हिजो सकिएको छ उनको कार्यकालमा नेपालले लोडसेडिङको समस्याबाट मुक्त भएका जनताले उनको कार्यकाललाई कहिल्यै भुल्ने छैनन” ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend