
काठमाडौं, ३१ भदौ । मंगलबार विहानै काठमाडौं लगाएतका ठाउँमा भूकम्पको ठूलो धक्का महसुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि राजधानी काठमाडौंका सर्वसाधरण घरबाट बाहिर निस्किएका छन् । विहान करिब ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । यसबारे थप बिवरण भने आउन बाकी च ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend