आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भुकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भुकम्प

सुनौलो नेपाल – बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend