आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

एक्कासी ज्वरो बढेपछि कोरोना संक्रमित काँग्रेस महामन्त्री कोईराला अस्पताल भर्ना !

एक्कासी ज्वरो बढेपछि कोरोना संक्रमित काँग्रेस महामन्त्री कोईराला अस्पताल भर्ना !

भदौ ३१ काठमाडौँ,केहि दिन अघि लक्षण बिहिन तर कोरोना पोजेटिभ देखिएका नेपाली  काँग्रेस महामन्त्री शशांक कोईरालालाई गएराती एक्कासी ज्वरो बढेपछि चाबहिल स्थित ओम अस्पतालमा भर्ना  भएका छन् ।

उनी कोरोना पोजेटिभ देखिएपनि लक्षण नदेखिएकोले केहि दिन देखि आफ्नै घरमा होम आईसोलेसनमा बस्दै आएका थिए । अहिले उनको स्वास्थ्य स्थिति स्थिर देखिएको छ तर उनलाई निमोनिया संकेत देखिएको बताईएको छ ।

कोईरालाको उपचारमा कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend