सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक (भिडियो सहित)

दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक (भिडियो सहित)

सुनौलो नेपाल – सुमधुर स्वरकी धनि गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्बजनिक भएको छ।

आमशी उर्वान राईको शब्द तथा संगित रहेको यो गीतको सङ्गीत संयोजन साहस साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ।

ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन। यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend