सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेर आगलागी

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेर आगलागी

धादिङ : पेट्रोल बोकेको ट्याङ्कर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ। ना ४ ख २८२२ नम्बरको ट्याङ्कर चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो।

ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको बताए। नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। – रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend