शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

राजेशको सुरमा शिल्पा र दुर्गेशको छमछमी (भिडियो सहित)

राजेशको सुरमा शिल्पा र दुर्गेशको छमछमी (भिडियो सहित)

सुनौलो नेपाल – गायक तथा प्रस्तोता राजेश बर्देवाले संगीत तथा एरेन्ज गरेको गीत दिलको राजधानी सार्वजनिक भएको छ ।

गीत मौलिक शैलीको लोक दोहोरी गीतमा  नायिका शिल्पा पोखरेल र मोडल एवं गायक दुर्गेश थापाले अभिनय गरेका छन्  । कृष्ण कडेलले शब्द रचना गरेको सो  गीतमा चर्चित गायिका बिन्दु परियार र अर्का गायक बिक्रम परियारको आवाज रहेको छ ।

बिक्रम  चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको गीतमा सम्पादन मिलन बिक र छायांकन प्रकाश खड्काको रहेको छ उसो त एक समय पर्दामा निकै जमेको शील्पा र दुर्गेशको जोडी लामो समय पछि यस गीतको भिडियो मार्फत देखिएका हुन् ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट