शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु हुँदै

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु हुँदै

असोज ६ काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक आज साढे १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा संवैधानिक र राजनीतिक नियुक्ति, महाधिवेशनको तयारीका लागि योजना निर्माण, पार्टी एकताका बाँकी कामहरुका बारेमा छलफल हुनेछ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनको बारेमा पनि छलफल हुने जनाइएको छ।

बैठक आइतबार पेरिसडाँडामा बसेको थियो। त्यसपछि सोमबार बस्ने भनिएको बैठक स्थगित भएको थियो। आज (मंगलबार) बैठक बालुवाटार बस्न लागेको हो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट