सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा योजना

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा योजना

असोज ६ काठमाडौं- प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ नामक कर्जा योजनाको आरम्भ गरेको छ।

कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी,बेरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको बैंकले जनाएको छ ।

IMG_0135.jpg

नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ।

कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका य’वालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई विद्यालय शिक्षकलाई कर्जा प्रदान गरिएको उनले जानकारी दिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend