
बिकाश रौनियार,धादिङ पृथ्वीराजमार्गक़ो होटेल बेवसायको खुला भए पनि ब्यपार भने उल्लेख्य छैन ।कोरोना भाइरसका कारण लामो समयको लकडाउन, निषेधाज्ञा खोलिएपछि धादिङ जिल्लाका होटल व्यवसायी मारमा परेका छन् ।
कोरोना महामारीका कारण लामो समयपछि देशको लाइफ़ लाइन भनेर चिन्ने पृथ्वी राजमार्गमा लामो दूरीका सवारी साधन गुड़न थाले पनि ,पृथ्वी राजमार्ग अंतर्गत पर्ने मलेखु,सिम्ले, धार्के, नौबीसेका होटेल बवसाय खुलेपछि ब्यपार करिब -करिब शून्य झै रहेको व्यवसायीहरु बताउँछन् ।
बजार खुलेपछि पृथ्वी राजमार्गका ठूला होटेल व्यवसायी खुसी भए पनि सोचेअनुसार व्यापार नहुँदा साना होटेल व्यवसायी भने दुखी छन् । लामो समयको लकडानका कारण यसअघि नै धेरै होटेल व्यवसायी विचल्लीमा समेत परेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend