सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

असोज ७ काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरी ११७२ जनामा कोरोना संक्रमित फेला परेका छन्।

९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भनेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए।

यससँगै मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६७८०४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १८९३ जना रहेको छ। यससँगै मुलुकमा संक्रमणमुक्त हुनेको संख्या ४९९५४ पुगेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend