आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

हप्तामा दुई दिन बिदा दिने प्रस्ताब मन्त्रिपरिषदमा पेस हुने

हप्तामा दुई दिन बिदा दिने प्रस्ताब मन्त्रिपरिषदमा पेस हुने

असोज ८ काठमाडौं – हप्तामा दुई दिन बिदा दिने प्रस्ताब मन्त्रिपरिषदमा पेस हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेस गर्ने भएको हो।

आज प्रयटन मन्त्रायलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार पारिएको मन्त्रालयले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend