मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातका कारण निधन

अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयाघातका कारण निधन

असोज ८ काठमाडौं – पूर्व क्रिकेटर डिन जोन्सको निधन भएको छ। अष्ट्रेलियाका जोन्सको भारतमा निधन भएको हो।

इन्डियन प्रिमियर लिगको कमेन्ट्रीका लागि भारत आएका उनको हृदयाघातबाट निधन भएको हो।

जोन्सले सन् १९८४ देखि १९९४ सम्म अष्ट्रेलियाका लागि क्रिकेट खेलेका थिए।

उनि ५९ बर्षका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend