
असोज ९ काठमाडौं: ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना देखिएपछि महर्जन होम आइसोलेसनमा बसेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो। हाल उनि कोरोनामुक्त भैसकेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend