शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

असोज १० काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

त्रिवि शिक्षण अस्पतालमा परिक्षण गर्दा शाहलाई संक्रमण देखिएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend