मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

असोज ११ काठमाडौं: आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।

सोमबार र बिहीबार नियमित रुपमा बस्ने गरेको बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक आह्वान गरेका हुन्।

बैठक १२ बस्ने बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend