
असोज ११ काठमाडौं: मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। १२ बजेबाट बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठनका बारे निर्णय गर्नसक्ने अपेक्षा गरिएको भए पनि त्यसो भने भएन।
यस्ता छन् आजको बैठकका निर्णय:
– कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गर्ने
– नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने र इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार
प्रदान गर्ने
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend