
असोज ११ काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरमा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।
गएकाे २४ घण्टामा आठ सय ८५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend