बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

सिमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि नेवि संघको प्रदर्शन

सिमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि नेवि संघको प्रदर्शन

असोज १२ काठमाडौं- सीमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा दीपेन्द्र खड्का, नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का रहेका छन्।

हुम्लामा नेपाली भुमि मिचेर भवन बनाएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend