बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

निजी अस्पताल भन्छन: सरकारको निर्णय मान्दैनौँ, पीसीआर टेष्टको शूल्क ३८९९ लिन्छौँ

निजी अस्पताल भन्छन: सरकारको निर्णय मान्दैनौँ, पीसीआर टेष्टको शूल्क ३८९९ लिन्छौँ

असोज १२ काठमाडौं- सरकारले पिसिआर परिक्षणको मूल्य २ हजार तोकेको छ। तर सरकारको निर्देशन नै नमानी निजी अस्पतालले भने सर्वसाधारणलाई लुटिरहेका छन्। उनीहरुले मनलाग्दी शुल्क असुलिरहेका छन्।

अझ तिनै निजी अस्पतालले पीसीआर टेष्टको शूल्क ३८९९ लिने भन्दै विज्ञप्ति नै निकाली सरकारलाई चुनौती दिएका छन्।

ह्याम्स अस्पताल, स्टार अस्पताल, मेडिसिटि अस्पताल, बि एण्ड बि अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरि एण्ड रिसर्च सेन्टर, इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले एक विज्ञप्ति निकाल्दै विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम उपयुक्त शुल्क ३८९९ नै लिने बताएका हुन्।

press relaese.PNG

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend