शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

अमेरिकाको राजदुत बने पुर्वअर्थमन्त्री खतिवडा

अमेरिकाको राजदुत बने पुर्वअर्थमन्त्री खतिवडा

असोज १५ काठमाडौं – सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाको राजदूतमा पुर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको हो।

त्यस्तै बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै संकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ भने रेग्मीलाई बेलायतको राजदुत नियुक्त गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend