मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

यसपालीको दशैंको टिकाको साइत बिहान १०:१९ बजे

यसपालीको दशैंको टिकाको साइत बिहान १०:१९ बजे

असोज १५ काठमाडौं – कात्तिक १० गते सोमबार परेको यसपालीको दशैंको टिकाको साइत बिहान १०:१९ बजे जुरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालिको दशैंको साइत सार्वजनिक गरेको हो।

बिहान १०:१९ बजे देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।

कात्तिक १ घटस्थापनाको शुभ साइत बिहान ११:४६ बजे जुरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend