शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि

डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि

असोज १६ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका छन्।

“छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ। खराब भयो!”

“प्रथम महिला र म अहिले परीक्षणको नतिजा कुरिरहेका छौँ। त्यतिन्जेललाई हामीले क्वारन्टीन प्रक्रिया सुरु गर्नेछौँ।” उनले ट्वीटरमा लेखेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend