बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

प्रदेश ५ को राजधानी दाङ

प्रदेश ५ को राजधानी दाङ

असोज १६ काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रदेश ५ को राजधानी दाङ बनाउने परिपत्र गरेपछि प्रदेश सरकारले दाङलाई नै प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरेको छ ।

राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव बैठकमा पेस भएको स्रोतले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend