मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

गगन थापासहित अन्य ५ केन्द्रिय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेस केन्द्रिय कार्यालय बन्द

गगन थापासहित अन्य ५ केन्द्रिय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेस केन्द्रिय कार्यालय बन्द

असोज १८ काठमाडौं – आफ्ना ५ केन्द्रिय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरेको छ।

आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कांग्रेसले जनाएको छ।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना देखिएको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend