मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

असोज १८ काठमाडौं – १९ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिंदै गएको छ। सास फेर्न गार्हो भएपछी केसीलाइ अक्सिजन सपोर्टमा राखिएको बताइएको छ।

१९ औँ सत्याग्रहको २१ दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सावधानी स्वरुप अबदेखि स्वास्थ्यकर्मी बाहेक अरुले भेट्न नपाउने व्यवस्था गरिएको छ।

डाक्टर केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend